मनाहारी

मनाहारीको घाँसको मैदानमा बिरुवाहरूले बोकेका सपनाहरू कोशीको किनारमा म बाँच्दैछु —
कुनै मानिसले सोच्दैन कि यो सानो ठाउँले कति ठूलो सारांश बुझाउँछ आफैंमा।
बिहानको हुस्सु र घामको स्पर्शमा एउटा सानो बालक दौडिन्थ्यो बाटोहरू सम्झँदै आकाशलाई हेर्दै।
— Bikash Baniya