गजल — आधा सपना

आधा सपना बाँचेर आधा सपना बोकेर मनाहारीको बाटोमा बसेको छु —
यादहरूको किताबमा पानाहरू पल्टाउँदै पानीको बाटोमा बसेर सपनाहरू सुनाउँछु।
परदेशको भीडमा पनि आफ्नै धुन खोज्दै आँखाभरि सम्झनाका ताराहरू सजाउँछु।
— Bikash Baniya